SHARE
काठमाण्डुपाटी · सोमबार १ भौ २०८३ ०७:५७ AM · 1 मिनेट पढाइ

सदनमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुख अर्यालको रुलिङ

काठमाण्डु– सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रतिनिधि सभामा उठेका प्रश्नको जवाफ दिन रुलिङ गरेका छन्। आजको बैठकमा विपक्षीले उठेर विरोध जनाएपछि सभामुखले प्रधानमन्त्रीलाई प्रश्नको जवाफ दिन निर्देशन दिएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी