SHARE
काठमाण्डुपाटी · सोमबार १ भौ २०८३ ०८:१४ AM · 1 मिनेट पढाइ

रास्वपा केन्द्रीय समिति बैठक भदौ ५ गते बस्ने

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक भदौ ५ गते बस्ने भएको छ । सभापति रवि लामिछानेले भदौ ५ गते केन्द्रीय समिति बैठक बोलाएका हुन्। रास्वपाको पहिलो महाधिवेशन पछि यो दोस्रो केन्द्रीय समिति बैठक हो। यसअघि साउन १३ मा केन्द्रीय समिति बैठक बसेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी