SHARE
गोरखापत्र · सोमबार १ भौ २०८३ १२:१६ PM · 1 मिनेट पढाइ

राहुराज (कथा)

ब्रह्माण्डको शान्त नीलो आकाशको माथि ग्रह–नक्षत्रहरू आआफ्नो तालमा घुमिरहेका थिए । सूर्यले किरण छर्केर पृथ्वीभरि ज्योतिमय तथा प्रकाशमय वातावरण बनाइरहेको थियो ।