SHARE
गोरखापत्र · सोमबार १ भौ २०८३ १२:३६ PM · 1 मिनेट पढाइ

करदाता सेवा कार्यालय हट्दा राजस्व सङ्कलन घट्यो

रेखीराम रानातानसेन, भदौ १ गते । पाल्पामा अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा गत आव २०८२/०८३ मा १० प्रतिशतले राजस्व सङ्कलन घटेको छ ।