SHARE
गोरखापत्र · सोमबार १ भौ २०८३ १२:४७ PM · 1 मिनेट पढाइ

पाँचथरमा श्वासप्रश्वास संक्रमण र झाडापखालाका बिरामी घट्दै

राधा लुइटेलफिदिम, भदौ १ गते । पाँचथरमा स्वास्थ्य सेवा विस्तारका लागि संरचना थपिँदै गए पनि सेवाको उपयोग भने घट्दै गएको पाइएको छ।