SHARE
काठमाण्डुपाटी · सोमबार १ भौ २०८३ ०६:३५ AM · 1 मिनेट पढाइ

गोरखाका स्थानीयलाई गृहमन्त्री गुरुङले किन भने–‘भोट फिर्ता लैजानुस्’ ?

काठमाण्डु– गोरखा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य तथा गृहमन्त्री सुधन गुरुङले आफूले चुनावका क्रममा गरेका सबै प्रतिबद्धता तत्काल पूरा गर्न नसकिने बताएका छन्। शहीद लखन गाउँपालिका–९ का स्थानीयसँग आइतबार भएको भेटघाटमा चुनावका बेला गरिएको ल्याब निर्माणको प्रतिबद्धता पूरा नभएको विषय उठेपछि गुरुङले यस्तो जवाफ दिएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी