SHARE
काठमाण्डुपाटी · सोमबार १ भौ २०८३ ०७:०५ AM · 1 मिनेट पढाइ

नेपाल र भारतका प्रधानसेनापतिबीच भेटवार्ता

काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठबीच भेटवार्ता भएको छ । सैनिक मुख्यालय जंगी अड्डामा भएको भेटवार्ता उनीहरुबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक मुख्यालयले बताएको छ । प्रधानसेनापति सिग्देलको निमन्त्रणमा भारतीय सेनापति सेठ आइतबार काठमाण्डु आएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी