SHARE
गोरखापत्र · सोमबार १ भौ २०८३ ११:०४ AM · 1 मिनेट पढाइ

हराउन थाल चरनक्षेत्रका क्यामरो

मुक्तिनाथ समाचारदाता मुक्तिनाथ (मुस्ताङ), भदौ १ गते । उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिका धालुङमा दुर्लभ वन्यजन्तु अध्ययनका लागि जडान गरिएका क्यामरा चोरी भएका छन् ।