SHARE
गोरखापत्र · सोमबार १ भौ २०८३ ११:२८ AM · 1 मिनेट पढाइ

कुहिरोबाट पानी सङ्कलन गरी खानेपानी वितरण

शेरबहादुर राईओखलढुङ्गा, भदौ १ गते । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट पानी सङ्कलन गरी खानेपानी वितरण गर्न थालिएको छ ।