SHARE
गोरखापत्र · सोमबार १ भौ २०८३ ११:४६ AM · 1 मिनेट पढाइ

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

चाँदनी आचार्यघोडाघोडी (कैलाली), भदौ १ गते । कैलालीमा ट्रकको ठक्करबाट नेकपा (एमाले) नेत्री सावित्रा सापकोटाको मृत्यु भएको छ।