SHARE
काठमाण्डुपाटी · सोमबार १ भौ २०८३ ०५:२४ AM · 1 मिनेट पढाइ

कर्णालीका मुख्यमन्त्री २० दिनदेखि एक्लै !

काठमाण्डु – नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएको २० दिन भयो तर उनी मन्त्रिपरिषद्मा एक्लै छन् । साउन १२ गते मुख्यमन्त्री नियुक्ति भएका शाहील अहिलेसम्म मन्त्रिपरिषद्मा कसैलाई पनि नियुक्त गर्न सकेका छैनन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी