SHARE
Kalo Pati · सोमबार १ भौ २०८३ ०४:१८ AM · 1 मिनेट पढाइ

देशभरका म्यानपावर कम्पनी सोमबारदेखि पूर्ण रूपमा बन्द

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ । संघले आफ्ना विभिन्न मागप्रति सरकार उदासीन बनेको भन्दै आजदेखि देशभरका सम्पूर्ण म्यानपावर कम्पनी पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको हो ।