SHARE
Kalo Pati · सोमबार १ भौ २०८३ ०४:३३ AM · 1 मिनेट पढाइ

अब सरकार आफैं खुद्रा बिक्रेता नबन्ने, नियमित प्रक्रियाबाटै ग्यास बिक्री हुने

काठमाण्डौ । हिजो र अस्ति काठमाण्डौका निश्चित ठाउँ तोकेर ग्यास बिक्री वितरण गरेको सरकारले अब आफैं खुद्रा बिक्रेता नबन्ने भएको छ । नेपाल आयल निगमले आजदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका बिक्रेताहरूबाट ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाअनुसार हुने जनाएको छ ।