SHARE
गोरखापत्र · सोमबार १ भौ २०८३ १०:११ AM · 1 मिनेट पढाइ

गोरखाकाली रबर उद्योगको अनुगमन, सञ्चालन मोडेल टुङ्गो लाग्न बाँकी

गुणबहादुर रोकासुलीकोट, भदौ १ गते । सरकारी लगानी व्यवस्थापन समितिको उपसमितिको टोलीले गोरखाकाली रबर उद्योगको स्थलगत अनुगमन गरेको छ ।