पूर्वाधार विकास मन्त्री लम्साल बिरामी, हेलिकोप्टरबाट काठमाडौँ पठाइयो
बैतडी समाचारदाताबैतडी,भदौ १ गते । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको भ्रमणका क्रममा बैतडी पुगेका पूर्वाधार विकासमन्त्री सुनील लम्साल बिरामी पर्नुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
