SHARE
गोरखापत्र · सोमबार १ भौ २०८३ १०:२६ AM · 1 मिनेट पढाइ

ओखलढुङ्गामा ३९५ मिटर लामो पर्यटकीय झोलुङ्गे पुल अन्तिम चरणमा

शेरबहादुर राईओखलढुङ्गा, भदौ १ गते । ओखलढुङ्गा सदरमुकाममा ३९५ मिटर लामो पर्यटकीय झोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।