SHARE
गोरखापत्र · सोमबार १ भौ २०८३ १०:४६ AM · 1 मिनेट पढाइ

बाढीपहिरोको वितण्डा, मुस्ताङ जोड्ने सडक अवरुद्ध

म्याग्दी समाचारदाताम्याग्दी, भदौ १ गते । लगातारको वर्षापछि जताततै पहिरो खस्दा यहाँका मुख्य सडक अवरुद्ध भएका छन् ।