SHARE
काठमाण्डुपाटी · सोमबार १ भौ २०८३ ०५:०८ AM · 1 मिनेट पढाइ

नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

काठमाण्डु – नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन भएको छ। श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरले जानकारी दिए । कवि श्रेष्ठको बुढानीलकण्ठस्थित घरमै निधन भएको हो। पछिल्लो ६ दशकदेखि लगातार साहित्य सिर्जनामा लागेका श्रेष्ठले नेपाल भाषासहित नेपालीमा पनि कविता, गीतसहित अन्य विधामा पनि कलम चलाएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी