नावालथाङमा साढे ३९ लाखको अवैध चिनियाँ मदिरा बरामद
राजन रावत हुम्ला, भदौ १ गते । नेपाल–चीन सीमा लाप्चा नाकाबाट भित्रिएको साढे ३९ लाख रुपियाँ मूल्य बराबरको अवैध चिनियाँ मदिरा बरामद गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
