SHARE
गोरखापत्र · सोमबार १ भौ २०८३ ०९:२० AM · 1 मिनेट पढाइ

कोशी ब्यारेजबाट युवक बेपत्ता, खोजी तीव्र

जयकृष्ण यादवइनरुवा, भदौ १ गते । सुनसरी र सप्तरी जिल्लालाई जोड्ने सप्तकोशी नदीस्थित कोशी ब्यारेजको पुलबाट एक भारतीय युवक बेपत्ता भएका छन् ।