SHARE
गोरखापत्र · सोमबार १ भौ २०८३ ०९:४१ AM · 1 मिनेट पढाइ

छोरी जन्माएको निहुँमा बुहारीको हत्या, पाँच वर्षपछि ससुरा पक्राउ

विनय कर्णकल्याणपुर (सप्तरी), भदौ १ गते । दुई छोरीको आमा बनेकै कारण बुहारीलाई यातना दिँदै विष सेवन गराएर हत्या गरेको अभियोगमा सप्तरीमा पाँच वर्षपछि ससुरा पक्राउ परेका छन् ।