SHARE
काठमाण्डुपाटी · सोमबार १ भौ २०८३ ०३:२५ AM · 1 मिनेट पढाइ

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने

काठमाण्डु – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार विश्वासको मत लिने भएका छन्। दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा बानियाँले विश्वासको मत लिने भएका हुन्। सरकारमा सहभागी नेकपा एमालेले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले विश्वासको मत लिनु परेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी