SHARE
गोरखापत्र · सोमबार १ भौ २०८३ ०८:१८ AM · 1 मिनेट पढाइ

बडीमालिका पूजा आजदेखि प्रारम्भ

बाजुरा, भदौ १ गते । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका मन्दिरमा आज (सोमबार)देखि मेला तथा पूजा प्रारम्भ भएको छ ।