SHARE
गोरखापत्र · सोमबार १ भौ २०८३ ०८:३२ AM · 1 मिनेट पढाइ

नागपोखरीमा नागदेवताको पूजा (फोटो फिचर)

काठमाडौँ, भदौ १ गते । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नागपञ्चमी पर्व सोमबार परम्पराअनुसार नागको पूजा–आराधना गरी मनाइँदै छ ।