SHARE
गोरखापत्र · सोमबार १ भौ २०८३ ०८:५४ AM · 1 मिनेट पढाइ

पहिरोको जोखिमपछि ताम्सुबासीको त्रिपालमा बास

शेरबहादुर सार्कीबाजुरा, भदौ १ गते । जिल्लाको त्रिवेणी नगरपालिका–९ ताम्सुका स्थानीयवासी यतिबेला धमाधम घर छाडेर त्रिपालमा बस्न थालेका छन् ।