नेजस अमेरिकाको सभापतिमा नेम्वाङ निर्वाचित
भर्जिनिया, भदौ १ गते । नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति (नेजस) अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित हुनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
