SHARE
गोरखापत्र · सोमबार १ भौ २०८३ ०७:३५ AM · 1 मिनेट पढाइ

आज नागपञ्चमी पर्व मनाइँदै

काठमाडौँ, भदौ १ गते । नागपञ्चमी पर्व सोमबा परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ ।