SHARE
काठमाण्डुपाटी · सोमबार १ भौ २०८३ ०१:५० AM · 1 मिनेट पढाइ

बाढी र पहिरोले देशभरका विभिन्न राजमार्गहरू ठप्प (सूचीसहित)

काठमाण्डु – अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डहरू ठप्प भएका छन्। नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका दर्जनौँ सडक खण्ड बन्द रहेको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी