SHARE
काठमाण्डुपाटी · आइबार​ ३१ साउन २०८३ ०३:५५ PM · 1 मिनेट पढाइ

अहिलेको प्राथमिकता एकता होइन, जनतासँगको सम्बन्ध सुधार्नु हो : महासचिव पोखरेल

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको प्राथमिकता कम्युनिस्ट पार्टीहरूबिच एकता गर्नु नभई जनतासँगको सम्बन्ध सुधार गर्दै पार्टीलाई बलियो बनाउनु रहेको बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी