SHARE
गोरखापत्र · आइबार​ ३१ साउन २०८३ ०८:३२ PM · 1 मिनेट पढाइ

ट्रक र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

अमरराज नहर्कीतनहुँ, साउन ३१ गते । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका –२ खानीखोलामा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।