SHARE
अन्नपूर्ण · आइबार​ ३१ साउन २०८३ ०८:०१ PM · 1 मिनेट पढाइ

७ A*, ३३ A: बीएमसीका विद्यार्थीहरूको उत्कृष्ट क्याम्ब्रिज परीक्षा नतिजा

काठमाडौं : ब्रिटिश एजुकेसन ग्रुपअन्तर्गत रहेको तथा द ब्रिटिश कलेजको भगिनी संस्था ब्रिटिश मोडल कलेज (बीएमसी) ले Cambridge International AS & A Level May/June 2026 Examination Series मा उत्कृष्ट नतिजा हासिल गरेको छ। परीक्षामा सहभागी भएका १०६ जना विद्यार्थीहरूमध्ये ९४% विद्यार्थी उत्तीर्ण भएका छन्।