पहिरोले बागलुङको दर्लिङखोलामा आठ घर उच्च जोखिममा
बागलुङ, साउन ३१ गते । पहिरोले पश्चिम बागलुङको बडिगाड गाउँपालिका-९ दर्लिङखोलाका आठ घर उच्च जोखिममा परेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
