SHARE
लोक पथ · आइबार​ ३१ साउन २०८३ ०१:५२ PM · 1 मिनेट पढाइ

सकियो नयाँ टाटा पन्च ईभीको विशेष अफर, भोलिबाट मूल्य बढ्ने

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसर पारेर नयाँ ‘पन्च इभी’ विशेष अफर ल्याएको थियो ।