SHARE
लोक पथ · आइबार​ ३१ साउन २०८३ ०१:५९ PM · 1 मिनेट पढाइ

ललितपुरको इमाडोलमा भायानेटको नयाँ शाखा

काठमाडौं । इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले ललितपुरको इमाडोल क्षेत्रमा आफ्नो शाखा विस्तार गर्दै थप ठूलो र सुविधासम्पन्न नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।