SHARE
अन्नपूर्ण · आइबार​ ३१ साउन २०८३ ०७:०१ PM · 1 मिनेट पढाइ

प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

काठमाडौँ : भृकुटीमण्डपमा आयोजना गरिएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा प्रोटोनका इलेक्ट्रिक एसयुभिहरूले व्यापक रूपमा ग्राहकको ध्यान आकर्षित गरे। एक्स्पोको हल ‘बि’ स्थित स्टल ‘एल–६’ मा प्रदर्शनमा राखिएका भर्खरै सार्वजनिक गरिएका नयाँ इ.मास ५ का साथै गतवर्षनै सार्वजनिक भएका इ.मास ७ प्रति अवलोकनकर्ताहरूले विशेष चासो देखाएका थिए।