टप एन्ड टी–२० क्रिकेट खेल्ने टोलीको बिदाइ
काठमाडौँ, साउन ३१ गते । अस्ट्रेलियामा अगस्ट २१ देखि ३० तारिखसम्म हुने एनटी टप एन्ड टी–२० क्रिकेट सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
