SHARE
गोरखापत्र · आइबार​ ३१ साउन २०८३ ०५:३२ PM · 1 मिनेट पढाइ

किंग्स टी–१० इन्डोर क्रिकेटमा २८ टोली

काठमाडौँ, साउन ३१ गते । किंग्स टी–१० इन्डोर क्रिकेट प्रतियोगितामा २८ टोलीको सहभागिता रहने भएको छ ।