SHARE
गोरखापत्र · आइबार​ ३१ साउन २०८३ ०४:५० PM · 1 मिनेट पढाइ

सर्लाहीमा वर्षा : गर्मीबाट राहत, किसानमा खुसी

जनार्जन खत्रीसर्लाही, साउन ३१ गते । गर्मीबाट प्रभावित बनिरहेका सर्लाहीका बासिन्दाले आइतबार दिउँसोपख पानी परेपछि राहत महसुस गरेका छन् ।