SHARE
गोरखापत्र · आइबार​ ३१ साउन २०८३ ०३:२८ PM · 1 मिनेट पढाइ

बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

काठमाडौँ, साउन ३१ गते । बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना एवं दर्शन गर्नुभएको छ ।