पहिरोले सेरीगाउँको नयाँबस्ती जोखिममा
राजु लामिछानेरुकुमपश्चिम, साउन ३१ गते । लगातारको वर्षाको काण गएको पहिरोले रुकुमपश्चिमको मुसिकोट नगरपालिका –५ सेरीगाउँमा सञ्चालित एक वर्कसप पुरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
