SHARE
गोरखापत्र · आइबार​ ३१ साउन २०८३ ०३:५० PM · 1 मिनेट पढाइ

तनहुँको भिमादमा अविरल वर्षाले घर ढल्यो, पूर्ण रूपमा क्षति

अमरराज नहर्कीतनहुँ, साउन ३१ गते । अविरल वर्षाका कारण तनहुँको भिमाद नगरपालिकामा एक कच्ची घर भत्किएर पूर्ण रूपमा क्षति भएको छ ।