SHARE
काठमाण्डुपाटी · आइबार​ ३१ साउन २०८३ ०९:३४ AM · 1 मिनेट पढाइ

शिक्षा क्षेत्रमा बौद्धिक बहस आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस र आन्दोलन आवश्यक रहेको बताएका छन्। ग्रामीण आदर्श बहुमुखी क्याम्पसको प्रथम क्याम्पस सभाको आइतबार उद्घाटन गर्दै उनले समाज र देशलाई सही दिशामा लैजान प्राज्ञिक क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी