SHARE
मकालु खबर · आइबार​ ३१ साउन २०८३ ०९:२६ AM · 1 मिनेट पढाइ

देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने कांग्रेस संस्थापन इतर पक्षको निर्णय

नेपाली कांग्रेसको संस्थापन इतर पक्षीय नेताहरूको राष्ट्रिय भेलाले पार्टीको आगामी १५ औं महाधिवेशन पूर्वसभापति शेरबहादुर देउवाकै नेतृत्वमा सम्पन्न गर्ने निर्णय गरेको छ ।