SHARE
मकालु खबर · आइबार​ ३१ साउन २०८३ ०८:३० AM · 1 मिनेट पढाइ

इमाडोलमा भायानेटको पूर्ण–सुविधासम्पन्न नयाँ शाखा सञ्चालनमा

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन लि. ले ललितपुरको इमाडोल क्षेत्रमा आफ्नो शाखा विस्तार गर्दै थप ठूलो र सुविधासम्पन्न नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।