SHARE
गोरखापत्र · आइबार​ ३१ साउन २०८३ ०२:२३ PM · 1 मिनेट पढाइ

एक जना डाक्टरको भरमा चल्दै रुकुमपश्चिम जिल्ला अस्पताल

राजु लामिछानेरुकुमपश्चिम, साउन ३१ गते । रुकुमपश्चिमको मुसीकोट नगरपालिका-१ सल्लेस्थित जिल्ला अस्पतालमा दैनिक बिरामीको चाप बढ्दै गएको छ ।