सुस्तामा नारायणीको कटान, विस्थापनको त्रासमा बासिन्दा
पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, ३१ साउन । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीले कटान तीव्र पारेपछि तटीय क्षेत्रमा जोखिम उच्च बनेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
