SHARE
गोरखापत्र · आइबार​ ३१ साउन २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

साढे चार लाख अर्लैचीको बिरुवा वितरण

चन्द्र पन्दाकताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका किसानलाई करिव साढे चार लाख अलैँचीको बिरुवा वितरण गरिएको छ ।