SHARE
Kalo Pati · आइबार​ ३१ साउन २०८३ ०७:५४ AM · 1 मिनेट पढाइ

‘अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु’:देउवा

नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले न्यायलयले पटक पटक आफूलाई न्याय दिएको टिप्पणी गरेका छन्। संस्थापनइतरले आयोजना गरेको राष्ट्रिय भेलारसम्मेलन समापन समारोहमा आज बोल्दै देउवाले भने, ‘सर्वोच्च अदालतदेखि सबै न्यायलयले हिजोदेखि हामीलाई न्याय दिएको हो। राजाले थुन्दा पनि शाही आयोगलाई खारेज गरेको हो, पञ्चायतले पनि मलाई थुनेको थियो।