SHARE
गोरखापत्र · आइबार​ ३१ साउन २०८३ ०१:०८ PM · 1 मिनेट पढाइ

भारी वर्षाले पूर्वी जापानमा जनजीवन प्रभावित, नौ जनाको मृत्यु

टोकियो, साउन ३१ गते । पूर्वी जापानमा परेको भारी वर्षाका कारण नौ जनाको मृत्यु भएको सार्वजनिक प्रसारक एनएचकेले आइतबार जनाएको छ ।