SHARE
गोरखापत्र · आइबार​ ३१ साउन २०८३ ०१:१६ PM · 1 मिनेट पढाइ

धनकुटामा बस दुर्घटना, तीन जना घाइते

कबिराज घिमिरेहिले, साउन ३१ गते । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा ६ चारखोले गोलाईस्थित कोशी लोकमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।